LATEST



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको सङ्क्रमणलाई लिएर कडा आदेश जारी गरेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले अनावश्यक घरबाहिर निस्कने, भेला हुने, सभा जुलुस, जात्रा महोत्सव र भोजलगायतका कार्य नगर्न र र नगराउन निर्देशन दिएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद
थप पढ्नुहोस्












Total views : 409085