LATEST


काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको नुवाकोट प्रहरीले पुष्टि गरेको छ । अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ । हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको
थप पढ्नुहोस्






Total views : 412691