LATEST



जन आवाज संवाददाता कुरिनटार । चितवनको कुरिनटारमा आज बिहान माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते भएका छन् । प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौं तर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रो र विपरित दिशाबाट आइरहेकोे बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्ग अन्र्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा आज विहान ७ः१० बजे एक आपसमा
थप पढ्नुहोस्











Total views : 405792