LATEST



भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको तयारी बैठक सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरू सँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भएको छ । बैठकमा प्रमुख प्रजापतिले २०८०।८१ को बिस्का जात्रा
थप पढ्नुहोस्












Total views : 409085