LATEST



भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. २, दुवाकोटमा आज बिहान ७ देखि ९ बजेसम्म वडा कार्यालयले आयोजना गरेको ७५औँ हप्ताको वृहत सरसफाई तथा जनचेतना कार्यक्रम, ASEZ र ASEZ WAO को सहकार्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा न. २ का स्थानीय बासिन्दा, संघ संस्थाका सदस्यहरु लगाएत ASEZ र ASEZ WAO का स्वयंसेवक सदस्यहरु गरी करिब ५० जना भन्दा बढीको
थप पढ्नुहोस्












Total views : 408575