LATEST



जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं.२ मा ९६ औँ सडक सरसफाई अभियान सम्पन्न भएको छ । उक्त कार्यक्रम वडा नं. २ को आयोजान र ASEZ WAO द्वारा बृहत रुपमा हाते रूमाल प्रयोग गरौ भन्ने जनचेतना मुलक कार्यक्रम भएको थियो । कार्यक्रममा ASEZ WAO को परिचय दिइएको थियो । साथै ASEZ WAO स्थापना हुनुको कारण पनि बताइएको थियो । हामी मानिस बाँच्न
थप पढ्नुहोस्












Total views : 405784