LATEST



रशिला थापा काठमाडौं । आज परमेश्वरको मण्डली विश्व सुसमाचार समाज गोठाटारमा विद्यार्थिहरुको समुह ISBA ले तेज विनायक माध्यमिक विद्यालयमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सरसफाई कार्यक्रममा ISBA क्लबका सदस्यहरूले विद्यालयको सबै ठाउँहरुमा सरसफाई गर्नुभएको थियो । सरसफाई पस्चात शिक्षक शिक्षिकाहरुले ISBA ले गरेको कार्य उत्कृष्ट भएको बताउदै प्रशंसा
थप पढ्नुहोस्












Total views : 405981