LATEST



काठमाडौं । नयाँ बुटवल सबस्टेसन निर्माणका लागि एमसीए-नेपालले सम्झौतामा हस्ताक्षर गरेको छ । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए-नेपालको हस्ताक्षर समारोहमा अमेरिकी राजदूत थम्पसन आज सामेल हुनुभएको थियो। उहाँसँग स्थानीय प्रतिनिधि सहित प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक
थप पढ्नुहोस्













Total views : 405979