LATEST



एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको छ । सो खेल युएईको अबुधाबी क्रिकेट रंगशालामा सोमबार राति भएको थियो । खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले १९ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाउन सफल भएको थियो । यता ९३ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले
थप पढ्नुहोस्










Total views : 406175