LATEST


जन आवाज न्युज/भक्तपुर । आइतबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुरको सल्लाघारी मैदानमा गाएक शुसान्त केसीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गतेका दिन शनिबार प्रस्तुति दिन लागेको बताएका छ्न् । गाएक केसीले साढे २ वर्षपछि आउँदो फागुनको अन्त्यमा काठमाडौंमा उनको स्वर गुञ्जिने पक्का भएको हो । उक्त कन्सर्टको नाम ‘सुशान्त केसी लाइभ इन नेपाल’
थप पढ्नुहोस्







Total views : 411915