LATEST



भक्तपुर । संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलिको सरस्वति शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ । माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नपाको ग्लीटर
थप पढ्नुहोस्











Total views : 406109