LATEST



भक्तपुर । वागीश्वरी मावि, च्याम्हासिंहमा बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयबाट अनुगमन गरिएको छ । निर्देशनालयका नि.निर्देशक पूर्णबहादुर दर्जीका साथ सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख रुद्रहरि भण्डारी र निर्देशनालयका अधिकृत घनश्याम खनालसहितको टोलीले नमुना विद्यालय छनौट गरेपछि भए गरेका गतिविधिबारे समीक्षा गरेको थियो
थप पढ्नुहोस्












Total views : 405927