LATEST



एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा कोलकता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हराएकोे छ । बिहिबार रातिको खेलमा कोलकताले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकताले १५.१ ओभरमा पूरा गरेको थियो । कोलकता नाइट राइडर्सका राहुल त्रिपाठीले ७४ तथा बैंकटेश अय्यरले ५३ रनको उत्कृष्ट इनिङ खेलका
थप पढ्नुहोस्












Total views : 405627