LATEST



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विमल राउत ३२ वर्षको हुनुभयो र गाउँले जीवनमा नै खुसी हुने उहाँले गाउँकै सहकारीमा काम गर्नुभयो । बिस्तारै अरूले दिएको समयसङ बाँधिएर आफूले काम गर्ने भन्दा पनी सोही समय आफूलाई नै दिने र व्यवसाय गर्ने सोचका साथ विगत ६ महिना देखी विभिन्न कच्चापदार्थ सङ्कलन गर्दै एउटा छाप्रो बनाएर साबुन उत्पादनको काम सुरु गर्नुभयो ।
थप पढ्नुहोस्













Total views : 405990