LATEST



जन आवाज न्युज/भक्तपुर । भक्तपुर अस्पतालमा डायलासिस सेवाको शुभारम्भ भएसगैं मिर्गौला पीडितलाई राहत महसुस भएको छ । मिर्गौला रोगीहरूका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा भक्तपुर प्रादेशिक अस्पतालमा डायलासिस सेवा औपचारिक रूपमा शुरु गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको सहयोगमा शुर गरिएको यो सेवा अन्तर्गत हालका लागि ५ शैयाको
थप पढ्नुहोस्











Total views : 409058