LATEST



भक्तपुर । नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम, अन्तर विद्यालय चित्रकला प्रतियोगिता सूर्यविनायक ५ कटुन्जे भक्तपुरमा रहेको यूनिटी स्कुलले आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ । नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयको कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु बीच “हाम्रो गाऊँ सफा ठाउँ” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो । जसमा आरक्षण नेसनल
थप पढ्नुहोस्
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । परिवर्तित कक्षा १–३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र १५ गते होटल सिटी गाउँको कार्यक्रम हलमा दुई चरण गरा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको थियो ।
थप पढ्नुहोस्











Total views : 406118