LATEST



भक्तपुर बैशाख ३ । परिवर्तन समाज भक्तपुरको प्रथम बार्षिक उत्सव डान्स स्पेस एकेडेमी सुन्दर वस्ती सुर्यविनायक (कुम्पाख खाजा घर) भक्तपुरमा परिवर्तन समाज भक्तपुरका भुगोल सचिव एवं कार्यक्रम संयोजक लक्ष्मी शिलाकारको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि परिवर्तन समाज भक्तपुरका अध्यक्ष राम चन्द्र प्रजापतिले परिवर्तन समाज भक्तपुरको उदेश्य
थप पढ्नुहोस्












Total views : 408578