LATEST



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको बैठक १ बजे बस्ने बताइएको छ । उक्त बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक फुलकोर्ट बोलाइएको हो । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भाग खोजेको समाचार लगातार मिडियामा आइरहेपछि न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको बताइएको छ । सो बैठक सर्वोच्च अदालतका प्रवक्ता बाबुराम
थप पढ्नुहोस्












Total views : 405795