LATEST


जन आवाज न्युज/भक्तपुर । भक्तपुर जिल्लाको व्यासिमा रहेको भक्तपुर नगरपालिकाको प्रागंणमा पौष २८ गतेदेखि Mobile IAC लेखिएको लामो बस रोकेको देखिन्छ । झट्ट हेर्दा कुनै तिर्थालु बोक्ने जस्तो देखिने यो बस नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सूचना प्रविधि पहुँच बस हो। प्रविधिमैत्री यो बसमा अहिले सूचना प्रविधिसम्बन्धीको ५ दिने तालिम
थप पढ्नुहोस्







Total views : 411915