LATEST



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै चीनसँग प्रतिस्पर्धा गर्नकै लागि नयाँ शीतयुद्ध नचाहेको बताएका छन् । कार्यक्रममा बाइडेनले सोभियत संघसँग दशकौँ चलेको जस्तो विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताए । बाइडेनले कार्यक्रममा बोल्दै अमेरिकाले प्रतिस्पर्धा पनि गर्ने र आफ्नै बल
थप पढ्नुहोस्













Total views : 405640