LATEST



काठमाडौँ । काठमाडौँको धुलोधुलाबाट टाढा रहने सोचाइ बनाइ रहनु भएको छ भने टोखा नगरपालिका वडा नंं १ स्थित बाडेश्वर पार्क जाउँ है । तपाईँका लागि उपर्युक्त गन्तब्य बन्न सक्छ बौडेश्वर झरना र पार्क । शामाखुसीचोकबाट करिब १० किलोमिटर दुरीमा रहेको बौडेश्वर झरना काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक पर्ने पर्यटकीय स्थल हो । साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व
थप पढ्नुहोस्












Total views : 409085