LATEST



भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक वडा नंं. ९ मा रहेको मदरल्याण्ड स्कुलले आफ्ना शिक्षकहरुलाई “सिकाउनलाई पढौँ ” अभियानलाई सार्थक बनाउन र पठन संस्कृति विकासको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मदरल्याण्ड स्कुलमा कार्यरत ४२ जना शिक्षकहरुलाई आज प्रशिक्षकद्वय हरिहर तिमिल्सिना र सुदर्शन घिमिरेले दुई चरणमा प्रशिक्षण दिनु भएको थियो ।
थप पढ्नुहोस्
भक्तपुर । ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । भक्तपुर जिल्लामा आफूलाई अब्बल रुपमा सावित गर्दै आएको ११
थप पढ्नुहोस्
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगिताको विजेता हुन मदरल्याण्ड स्कुल सफल भएको छ । मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा यूनिटी स्कुलसँग र आधारभूत तहको फाइनल खेलमा ईडेन गार्डेन स्कुलसँगको प्रतिस्पर्धामा जीत हासिल गरी दुवै कप उचाल्न सफल भएको हो । माध्यमिक
थप पढ्नुहोस्













Total views : 405975