LATEST



काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ करोड ६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको बताएको छ । गत आर्थिक बर्षको तुलनामा उक्त नाफा २७.७३ प्रतिशतले कम रहेको छ । यस्तै गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड
थप पढ्नुहोस्












Total views : 405927