LATEST
काठमाडौं । नेपालको कला संस्कृती झल्को दिलाउने लन्डन बिस्का जात्रा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । उक्त जात्रा पासा पुचःगुथि यूकेको आयोजनामा लन्डनको प्लमस्टिड स्थित एशियन कम्युनिटी सेन्टरमा सम्पन्न भएको हो ।