LATEST


जन आवाज न्युज/बाँके साउन, १२ गते । बाँकेको नेपालगञ्ज उप-महानगरपालिकामा आजदेखि ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरू भएको छ । तालिमको उद्घाटन नगर उप-प्रमुख कमरुद्दीन राईले तालिमका विषयवस्तुमा ध्यान दिएर सीप सिकाइमा केन्द्रित रहन सहभागीहरूलाई सुझाव समेत दिनुभएको थियो । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले
थप पढ्नुहोस्







Total views : 412142