LATEST



भक्तपुर । सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधी नेपाल पुलिस स्कुल साँगाले जित्न सफल भएको छ । सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ स्कुल कीर्तिपुरद्वारा आयोजित ‘प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८०’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले जित्न सफल भएको हो । माघ २२
थप पढ्नुहोस्












Total views : 405977