LATEST



भक्तपुर । साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३–० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको छ । यस्तै साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका छन् । यसैगरी सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए ।
थप पढ्नुहोस्











Total views : 406109