साउदी लिगमा अल हिलालको विजयी शुरुवात | Jana Aawaj News

साउदी लिगमा अल हिलालको विजयी शुरुवात

पढ्न लाग्ने समयः < 1 मिनेट
साउदी लिगमा अल हिलालको विजयी शुरुवात : Jana Aawaj News
Soccer Football – Saudi Pro League – Al Nassr v Al Shabab – KSU Stadium, Riyadh, Saudi Arabia – May 23, 2023 Al Nassr’s Cristiano Ronaldo in action REUTERS/Ahmed Yosri

भक्तपुर । साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३–० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको छ ।

यस्तै साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका छन् । यसैगरी सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए । यो जितपछि अल हिलालले महत्वपूर्ण ३ अंक हासिल गर्न सफल भएका छन् ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न