LATEST



भक्तपुर । भक्तपुरमा एक कार्यक्रम बीच कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि “ गीत को लोकार्पण भएको छ । नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा सभासद महेश बस्नेतले गीतको लोकार्पण गर्नु भएको हो । !कार्यक्रममा नेकपा एमालेका नेता सोम मिश्र, निर्मल कुमार भट्टराई, शशी जङ थापा, रजन के.सि सहित जिल्लाका सम्पुर्ण नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई
थप पढ्नुहोस्












Total views : 408578