LATEST


काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ क’ को मतगणनामा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भएको बताइएको छ । शनिवार भएको उपचुनावमा त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । अन्तिम चरणमा पुगेको मतगणनामा अहिलेसम्म नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार मत कटाएका छन्
थप पढ्नुहोस्






Total views : 412140