LATEST



भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा ५० मिटर, १०० मिटर, २०० मिटर र ५०० मिटर दौड तथा डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको होे । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले अपांगता भएका व्यक्तिको अधिकार
थप पढ्नुहोस्












Total views : 405656