सुन-चाँदीमा आज मूल्यवृद्धि | Jana Aawaj News

सुन-चाँदीमा आज मूल्यवृद्धि

पढ्न लाग्ने समयः < 1 मिनेट
सुन-चाँदीमा आज मूल्यवृद्धि : Jana Aawaj News

भक्तपुर । नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ । सोमबार सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ थियो । यसैगरी चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ, जुन आइतबार ४ हजार ५०० रुपैयाँ रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा काठमाडौंमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
3 वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको भव्य उद्घाटन, ६ लाख ५० हजार संकलन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न