ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउछौंः एमाले उम्मेदवार मिश्र | Jana Aawaj News

ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउछौंः एमाले उम्मेदवार मिश्र

पढ्न लाग्ने समयः < 1 मिनेट
ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउछौंः एमाले उम्मेदवार मिश्र : Jana Aawaj News

भक्तपुुर । नेकपा एमालेको तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सोमप्रसाद मिश्रले ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउने आफुले प्रयास गर्ने बताएका छन् ।

निर्वाचनको घरदैलो कार्यक्रम अन्र्तगत भक्तपुर नगरपालिकाको वडा नं. १ दुधपाटीबाट शुभारम्भ गर्दै एमालेका उम्मेदवार मिश्रले भने ख्वप “सांस्कृतिक विश्वविद्यालय बनाउनुको साथै कला संस्कस्कृतीलाई संरक्षण गर्न हामी तत्पर छौं ।”

विगतदेखिको बर्चश्वलाई तोडेन सबै भक्तपुरबासीलाई साथ दिन समेत मिश्रले आग्रह गरेका छन् । उक्त कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, सचिव विष्णु तामाङ, एमाले भक्तपुर नगरकमिटिका अध्यक्ष मदल देउलालगायतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न