दधिकोटबाट सिधै रत्नपार्कसम्म EV माइक्रो बस सेवा संचालन हुने | Jana Aawaj News

दधिकोटबाट सिधै रत्नपार्कसम्म EV माइक्रो बस सेवा संचालन हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
दधिकोटबाट सिधै रत्नपार्कसम्म EV माइक्रो बस सेवा संचालन हुने : Jana Aawaj News
Oplus_16908288

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको दधिकोटको तर्खगालबाट सिधै काठमाडौंको रत्नपार्कसम्म विद्युतीय (EV) माइक्रो बस सेवा सञ्चालन हुने भएको छ।

यस सेवाका लागि चखुँतीर्थ दधिकोट यातायात प्रा.लि. गठन भइसकेको छ। समितिका उमेश मानन्धरका अनुसार सम्भवत: यही महिनाभित्र पहिलो चरणमा ११ वटा EV माइक्रो बसमार्फत सेवा सुरु गर्ने तयारी गरिएको छ।

यसअघि यही रुटमा चल्ने गाडीहरू थिमीसम्म मात्र सञ्चालन हुने भएकाले दधिकोटका यात्रुले काठमाडौं पुग्न थिमीमा गाडी फेर्नुपर्ने बाध्यता रहेको थियो। नयाँ सेवा सुरु भएपछि उक्त समस्या हट्ने र यात्रुलाई सिधै रत्नपार्कसम्म सहज रूपमा यात्रा गर्न सकिने अपेक्षा गरिएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण
2 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
3 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
4 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न