
भक्तपुर । सुर्यबिनायाक नगरपालिका वडा नं. ७ गुण्डु कर्मी टोलस्थित बलराम उप्रेतीको कालो कपास बनाउने मेलमा अचानक आगलागी भएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा दमकलसहितको टोली घटनास्थलमा खटिएको थियो।
संयुक्त टोलीको सक्रिय प्रयासपछि आगो सफलतापूर्वक नियन्त्रणमा लिइएको छ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
Related
Subscribe
Login
0 Comments
Oldest
Newest
Most Voted





Total views : 409718



