
रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम तय भएको छ ।

त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवले बताएको छ ।
Related









Subscribe
Login
0 Comments
Oldest
Newest
Most Voted





Total views : 404888









