तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु | Jana Aawaj News

तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु

विभिन्न प्रदेशबाट १ सय ३० जनाको सहभागीता

पढ्न लाग्ने समयः < 1 मिनेट
तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेठ, ६ गते । तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु भएको छ ।

तीन दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको आज उद्घघाटन गरिएको छ । कार्यक्रममा सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापा लगाएतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

यसैगरि प्रतियोगितामा विभिन्न प्रदेश, जिल्लाबाट U-20 का १३० जना खेलाडी भाइबहिनीहरुले सहभागिता जनाएका छन् भने प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने सचिव थापाले जानकारी दिनुभएको छ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न