नेपाललाई दुबईमा जारी एएसबीसी बक्सिङमा ऐतिहासिक पदक | Jana Aawaj News

नेपाललाई दुबईमा जारी एएसबीसी बक्सिङमा ऐतिहासिक पदक

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाललाई दुबईमा जारी एएसबीसी बक्सिङमा ऐतिहासिक पदक : Jana Aawaj News

काठमाडौं । नेपाललाईे दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गल्र्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहमा छिरिङ वाङ्दीले पदक पक्का गर्न सफल भएका छन् । छिरिङले क्वार्टरफाइनल खेलमा कुवेतका मोहम्मदलाई पराजित गर्दै कांस्यपदक पक्का गरेका हुन् ।
यस्तै उनले कजाकस्तानका अडाल्बेक नियाज्बासँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् । यसै गरी नेपालका दुई जना महिला मुक्केबाजहरू स्वस्तिका तिरुवा र नारीका राईले पनि क्रमश ५२ किलो तथा ५७ किलो तौल समूहअन्तर्गत नेपाललाई कांस्यपदक पक्का गर्न सफल भएका छन् । नेपालका ६ जना सहभागी मुक्केबाजहरूमध्ये हालसम्म ३ जनाले कांस्य पदक जित्न सफल भएका छन् ।

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न