बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त | Jana Aawaj News

बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त

पढ्न लाग्ने समयः < 1 मिनेट
बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर भदौ ४ गते । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ । एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यसैगरी थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ ।
थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालको चौथो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
2 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
3 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
4 परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न