
काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज विहान ११ बजे बस्ने भएको छ ।
बार एसोसिएसनको भवनमा बस्ने बैठकमा मंगलवार विज्ञप्ती जारी गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गरेको बारले राजिनामा नदिए देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
यता प्रधानन्यायाधीश जबराले हालसम्म राजिनामा नदिएको अवस्थामा बारले आगामी रणनीति तथा आन्दोलनको कार्यक्रम बारे छलफल गरी निर्णय गर्ने बताएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295979



