LATEST



काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज विहान ११ बजे बस्ने भएको छ । बार एसोसिएसनको भवनमा बस्ने बैठकमा मंगलवार विज्ञप्ती जारी गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गरेको बारले राजिनामा नदिए देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । यता प्रधानन्यायाधीश जबराले हालसम्म राजिनामा नदिएको अवस्थामा बारले आगामी रणनीति तथा
थप पढ्नुहोस्












Total views : 405612