आज बार एसोसिएसनको बैठक बस्दै | Jana Aawaj News

आज बार एसोसिएसनको बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज बार एसोसिएसनको बैठक बस्दै : Jana Aawaj News

काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज विहान ११ बजे बस्ने भएको छ ।

बार एसोसिएसनको भवनमा बस्ने बैठकमा मंगलवार विज्ञप्ती जारी गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गरेको बारले राजिनामा नदिए देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

यता प्रधानन्यायाधीश जबराले हालसम्म राजिनामा नदिएको अवस्थामा बारले आगामी रणनीति तथा आन्दोलनको कार्यक्रम बारे छलफल गरी निर्णय गर्ने बताएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न