आजको राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमय दर | Jana Aawaj News

आजको राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमय दर

पढ्न लाग्ने समयः < 1 मिनेट
आजको राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमय दर : Jana Aawaj News

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको सार्वजनिक गरेको सटही दर बुधवार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ०२ पैसा रहेको छ।
यस्तै आज युरो खरिद मूल्य १३८ रुपैयाँ ९९ पैसा, बिक्रि मूल्य १३९ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १६२ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४१ पैसा कायम रहेकोे छ ।
साउदी रियालको खरिद मूल्य ३१ रुपैयाँ ५८ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ०६ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ २२ पैसा कायम रहेको छ । त्यस्तै युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ २४ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ४० पैसा रहेको छ । त्यसैगरि मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ०१ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ १५ पैसा तोकिएको छ । बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्नसक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

+ posts

 

 

ताजा
1 दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई
2 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
3 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
4 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न