पूर्वप्रधानमन्त्री केपी ओली फिल्ममा प्रधानमन्त्रीको भूमिकामा | Jana Aawaj News

पूर्वप्रधानमन्त्री केपी ओली फिल्ममा प्रधानमन्त्रीको भूमिकामा

पढ्न लाग्ने समयः < 1 मिनेट
पूर्वप्रधानमन्त्री केपी ओली फिल्ममा प्रधानमन्त्रीको भूमिकामा : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा फिल्ममा देखिने भएका छन् । ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’मा अभिनय गर्न लागेको बताइएको छ ।

उक्त फिल्म एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुने बताइएको छ ।

निर्माता ढुंगानाको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त पनि ओलीले नै गर्नुभएको छ । कार्यक्रममा एसिड(तेजाब) आक्रमण पीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा ओलिले नेपालको न्याय प्रणाली दोषी भए पनि उसको राजनीतिक संलग्नता हेरेर फैसला हुने गरेको भन्दै न्याय प्रणाली प्रभावकारी नभएको बताउदै नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता रहेको बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न