भक्तपुरमा घुम्न छुटेको ठाउँ छ कि ? तस्बिरमा हेर्नुहोस् : | Jana Aawaj News

भक्तपुरमा घुम्न छुटेको ठाउँ छ कि ? तस्बिरमा हेर्नुहोस् :

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरमा घुम्न छुटेको ठाउँ छ कि ? तस्बिरमा हेर्नुहोस् : : Jana Aawaj News
तस्बिर : भक्तपुर न.पा. ड्रोनबाट खिचिएको भक्तपुर नपा वडा नं. १ स्थित भाजु पोखरी ।

नारायण थापा
भक्तपुर । भक्तपुरको पर्यटकीय ठाउँहरुमध्ये तीन सय वर्षअघि भागीराम प्रधानाङ्ग अर्थात ‘भाजुकस’ ले निर्माण गरेको भाजु पोखरी पुर्ननिर्माणको काम सम्पन्न भईसकेको छ ।

सुरुमा उक्त पोखरीको नाम ‘भाजुया पुखु’ रहेको र त्यसको अपभ्रंस हुँदै भाज्या पुखु र भाजु पोखरी भएको भनिन्छ । तीन तहमा बनेको भाजु पोखरी ३० रोपनीमा फैलिएको छ, लम्बाई १३५ मिटर र चौडाइ ११५ मिटर । यस्तै बीचको तहमा पोखरी घुम्ने ठाउँ समेत रहेको छ ।

default

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न