आउने तीन दिनमा ठूलो पानी पर्ने सम्भावना कम | Jana Aawaj News

आउने तीन दिनमा ठूलो पानी पर्ने सम्भावना कम

पढ्न लाग्ने समयः < 1 मिनेट
आउने तीन दिनमा ठूलो पानी पर्ने सम्भावना कम : Jana Aawaj News

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको जानकारी गराएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको महाशाखाले बताएको छ ।
नेपालमा हाल भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ भने, मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ । शुक्रबार बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ । दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न