भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १ मा रहेको श्री चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित भएको छ ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मा आवद्ध संस्थाहरुमध्ये आ.व. २०७९/८० मा भक्तपुर जिल्लामा चमेली साकोस उत्कृष्ट हुन सफल भएको हो ।

संघको २० औं स्थापना दिवसको अवसरमा भक्तपुरलाई समुदायको समुदायका सदस्यहको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा खेलेको अहम् भूमिकाको कदर गर्दै जिल्लास्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० बाट सम्मानित गरिएको हो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 346960