नारायण थापा
भक्तपुर । चाँगुनारायण नगरपालिकका वडा नं. २ स्थित जोति प्लाइ उड कारखानामा आगलागि भएको छ ।
शनीबार राति पौने १२ बजेतिर लागेको आगो आज बिहान ९ बजेतिर जुद्ध वारुण यन्त्र भक्तपुर लगाएत उपत्यका बाहिरबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको चाँगु नपा वडा नं. २ का वडा अध्यक्ष सोम प्रदानले जानकारी दिनुभयो ।

उक्त कार्खानाका साझेदार सन्तोष श्रेष्ठका अनुसार कार्खानामा कच्चा पदार्थ, तयारी सामान ढुवानी गर्ने गाडि र ट्रष्ट सहित करिब डेढ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related

Total views : 346468