सफा राजधानी,थप सुन्दर बनेको छ (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

सफा राजधानी,थप सुन्दर बनेको छ (तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः < 1 मिनेट
सफा राजधानी,थप सुन्दर बनेको छ (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News
तस्बिर: सामाजिक संजाल ।

काठमाडौं । राजधानी काठमाडौंको सडक छेउछाउमा फूलेका सुन्दर ज्याकारान्डाका फूलले काठमाडौंलाई थप सुन्दर बनाएको छ । मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक थपेको हो । मुख्य सडक र वरपरको सडक छेउमा फूलेको ज्याकारान्डाले सफा राजधानीमा थप सुन्दरता थपेको छ।

+ posts