
नारायाण थापा
काठमाडौं । श्री बौडेश्वर माद्यामिक विद्यालय टोखा वडा नंं १ झोर काठमाडौंमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न भएको छ ।
श्री बौडेश्वर मा.वि.को आयोजनामा जेष्ठ १ गतेदेखि ७ गतेसम्म ‘पोषण सप्ताह’ पोषण सम्बन्धी जनचेतना ¥याली, र प्रर्दशन र निबन्ध प्रतियोगीता संचालन गरेको छ ।

उक्त कार्यक्रमलाई झोर महाँकाल स्वास्थ्य चौकी एवं वी.पी. स्मृति हेल्थ इन्सिच्युट एण्ड रिसर्च सेन्टर बसुन्धारा, काठमाडौंमा सामान्या चिकित्सा तेश्रो वर्षमा (Community Comprehensive Field Practice) सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुको समन्वय एवं सहकार्यमा कार्यक्रम भएको हो ।


विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पोषण सप्ताह जनचेतनामूलक ¥यालीमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई पोषण, महिनावारी तथा सरसफाइ, डेंगु ज्वरो र व्यत्तिगत सरसफाइ सम्बन्धी विषयवस्तुहरुमा विद्यालय स्वास्थ्य शिक्षा कक्षा सञ्चालन गरिएको टोखा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्री रमेश कुमार लामिछाने जानकारी दिनुभयो ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 346554












